काठमाडौँ – एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र लिक भएको आरोप लगाईएको छ । गण्डकी मेडिकल कलेजका विद्यार्थीले सो आरोप लगाएका हुन् । लिईएको अधिक शुल्क फिर्ता हुनु पर्ने माग राख्दै विद्यार्थीहरुले परीक्षा बहिष्कार गर्ने पूर्ववत् कार्यक्रम रहेको थियो । बिहिबार विभिन्न ४ मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्। अवैध शुल्क फिर्ताको माग राख्दै महिनौँ देखि विद्यार्थीहरु आन्दोलित छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline