jQuery(document).ready(function($){ //
});

आज मिति २०७६ साल मंसीर १९ गते बिहिबार । तदनुसार इश्वी संवत् २०१९ डिसेम्बर ५ तारिक । आज नवमी तिथि ।
आजको दिन यहाँहरुको कस्तो बित्नेछ त ?

मेष – खर्च बढ्ला , विशिष्ट व्यक्तिहरुसँग भेटको अवसर मिल्नेछ । मिहिनेतले प्रतिफल पाउन मुश्किल पर्ला । शत्रु शिथिल भएर जालान् ।

eHatiya

वृष – मन चन्चल रहला । भ्रमणको योग छ । समय व्यवस्थापनमा कठिनाई होला । धन मनग्य कमिने योग छ । व्यापार फस्टाउला ।

मिथुन – दिन उत्कृष्ट छ । सर्व सम्पन्नता प्राप्त गर्ने योग छ । टाडिएका मानिस नजिकिएलान् । पारिवारिक सुख वृद्धि होला ।

कर्कट – सजग रहनु पर्ने योग छ। शत्रु बलिया देखिनेछन् ।
धन खर्च होला । अध्ययन ठिकै रहनेछ ।

सिंह- जागिरमा साथी कर्मचारिहरुको सहयोग मिल्नेछ। प्रतिस्पर्धिहरु र शत्रुहरुको चाल निष्फल हुनेछ। नसोचेको पक्षबाट लाभ मिल्नेछ । आर्थिक लाभ को योग छ।

कन्या- रिस कम गर्नुहोला । हराएको सामान भेटिने योग छ क्स। पारिवारिक झगडाको योग छ ।

तुला – पारिवारिक तीर्थाटनको समय रहेको छ । मन प्रफुल्लित रहला । धन अधिक खर्च हुन सक्छ । नयाँ सम्भावनाको खोज हुने योग छ ।

वृश्चिक – राम्रो खबर सुन्न पाइने छ । व्यापार तथा जागिरमा पदोन्नती होला। कानुनी र विदेशी मामलामा सोचेर मात्र फैसला लिनु होला ।

धनु – पारिवारिक खुसीयाली छाउने छ । आफ्नै कारणले दुख पाइएला । यात्राको योग बनेको छ ।

मकर – लगानी गर्दा सोचेर मात्र गर्नुहोला । जोखिम लिने समय छैन । ऋण मुक्त हुने समय छ ।
व्यापारमा आर्थिक लाभ होला ।

कुम्भ – दिन उपलब्धीमूलक होला । पारिवारिक क्लेषलाई समयमै कुराकानी गरि साम्य बनाउनु होला । प्रेममा सफलता पाउने योग छ ।

मीन – वैवाहिक कलह हुन सक्ला । नगरेको गल्तीको आरोप झेल्न पर्ला सचेत रहनु होला । मिहिनेत गरेको खण्डमा मनग्य धन आर्जन हुने योग छ ।

सधैँ राशिफलको अपडेट पाउनका लागि हाम्रो फेसबुक पेज Damak Online लाइक गर्नु होला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO