दमकमै पहिलो Dance Workshop । Dance+ Contestant, Avinash Hamal संग

मोथे फिल्म्स प्रोडक्सन एकेडमीले दमकमै पहिलो डान्स वोर्क्शोप २ दिने प्रोग्रामम मा सम्पूर्ण दमक बासी साथसाथै सम्पूर्ण पुर्वाआंचललाई निमन्त्रण गरेको छ।

भारत को चर्चित डान्स + season 4 र नेपाल को छम छमि 3 को का Contestant समेत रहनु भएको अभिनस हमालको प्रशिकछक मा हुन आटेको यो डान्स वोर्क्शोप् यहि मिति २०७६ आषद १३ र १४ गते बिहान ११ बजे बाट देउसो २ बजे सम्म हुन्छ भनेर हामी लाई मोथे फिल्म्स का ceo संदेश मोथेले जानकारी गराउनु भयो। यो वोर्क्शप् दमकमै पहिलो र डान्स सिक्ने भाइबहिनी र दिदि दाजु लाई एकदमै मदत गर्छ यो कार्यक्रम ले।

MFP का ceo का अनुसार यो वोर्ल्शोप् मा पाल्नुहुने भाइबहिनी हरुले एकदमै थोरै ५०० फी तिर्नुपर्ने छ। पैसा थोरै डान्स धेरै।

venue :MFP academy राधाकृष्ण मन्दिर ,पुरानो सब्जी बजार । सिद्धार्थ बैंक को opposite , दमक ७

Contact:  9817941903,9807908294

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: